• आइतबार, १४ भदौ २०८३
  • images

    धर्मभक्त प्रत्यारोपण केन्द्रको लिखित परीक्षा माघ १७ र १८ गते हुने

    धर्मभक्त प्रत्यारोपण केन्द्रको लिखित परीक्षा माघ १७ र १८ गते हुने

    हेल्दीखबर
    सोमबार, माघ ९ २०७९
    हेल्दीखबर
    सोमबार, माघ ९ २०७९
    धर्मभक्त प्रत्यारोपण केन्द्रको लिखित परीक्षा माघ १७ र १८ गते हुने

    काठमाडौँ,९ माघ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मेडिकल अधिकृत र ट्रान्सप्लान्ट कोर्डिनेटरको लिखित परीक्षा माघ १७ र १८ गते हुने भएको छ । ्
    अस्पतालको सूचना अनुसार मेडिकल अधिकृतको लिखित परीक्षा १७ गते ४ बजे र ट्रान्सप्लान्ट कोर्डिनेटरको लिखित परीक्षा १८ माघ ४ बजे हुने छ । 
    परीक्षा प्रत्यारोपण केन्द्रमै हुने छ । यस्तै मेडिकल अधिकृतको प्रवेशपत्र वितरण माघ १५ र १६ गते तथा  ट्रान्सप्लान्ट कोर्डिनेटरको प्रवेशपत्र वितरण माघ १६ र १७ गते हुनेछ । 
    हेरौँसूचनाः 

    No photo description available.

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार