काठमाडौँ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अन्र्तगतको ६६ जना स्वास्थ्यकर्मीको सरुवा गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै मन्त्रालयले नवौं र दशौँ तहका १० जना र बाँकी ८ औँ तह भन्दा मुनिका ५४ जना गरी कुल ६४ जनाको सरुवा गरेको हो ।
हेरौंसूचनाः


