काठमाडौ । सरकारी अस्पतालमा १० जना मेडिकल अफिसरका लागि रोजगारीको अवसर आएको छ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक सूचना जारी गर्दै आठौं तहमा १० जना मेडिकल अफिसर माग गरेको छ ।
इच्छुक चिकित्सकले ३ जनवरी २०२२ सम्म आवेदन दिन सकिने जनाइएको छ ।
करार सेवाको लागि खुलाइएको उक्त पदमा एमविविएस पास गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।
हेरौंसूचनाः 