काठमाडौं । भक्तपुर स्थित शहिद धर्मभक्त रास्ट्रिय प्रत्यारोपण केन्द्रमा विभिन्न पदमा स्वास्थ्यकर्मी आवस्यकता परेको छ। प्रत्यारोपण केन्द्रले एक सूचना प्रकाशित गर्दै नर्सिङ सुपरभाइजर,एनेस्थेसिया असिस्टेन्ट,ल्याब टेक्नेसियन लगायतका पदमा दरखास्त समेत आह्वान गरेको छ। केन्द्रले २१ दिन भित्र दरखास्त दिनको लागि समय दिएको छ। हेरौंसूचना: 
