• मंगलबार, ३ कात्तिक २०८३
  • images

    भेरी अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा डा. वीरेन्द्र चन्द नियुक्त

    भेरी अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा डा. वीरेन्द्र चन्द नियुक्त

    हेल्दीखबर
    बिहीबार , असोज १४ २०७८
    हेल्दीखबर
    बिहीबार , असोज १४ २०७८
    भेरी अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा डा. वीरेन्द्र चन्द नियुक्त


    काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. वीरेन्द्रबहादुर चन्दलाई नियुक्त गरिएको छ । 

    बुधबारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट बरिष्ठ कन्सलट्यान्ट रेडियोलोजिष्ट एघारौ तहमा कार्यरत डा. चन्दलाई मेडिकल सुपरीटेन्डेन्टमा नियुक्त गरिएको हो । 

    images

    यसअघि अस्पतालको नेतृत्व निमित्त मेसुको रुपमा डा. प्रकाश थापा हुनुहुन्क्थ्यो । 


    डा. चन्दले यसअघि २०७३ देखि २०७५ सालसम्म भेरी अस्पतालमा मेसु पदमा कार्यरत हुनुहुन्थ्यो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार