• शनिबार, १ कात्तिक २०८३
  • images

    के कोरोना खोप नलगाएका विद्यार्थीहरु परीक्षामा सामेल हुन पाउँछन् ?

    के कोरोना खोप नलगाएका विद्यार्थीहरु परीक्षामा सामेल हुन पाउँछन् ?

    शुक्रबार, भदौ ११ २०७८
    शुक्रबार, भदौ ११ २०७८
    के कोरोना खोप नलगाएका विद्यार्थीहरु परीक्षामा सामेल हुन पाउँछन् ?


    काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि हालसालै परीक्षा भएका सबै तहका विद्यार्थीहरुलाई खोप लगाउने व्यवस्था गरेको छ।  कक्षा १२ का विद्यार्थीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निणर्य गरिसकेको छ। 
    स्वास्थ्य मन्त्रालयले उमेर नपुगेर, कुनै स्वास्थ्य समस्या भएर वा अन्य कारणले खोप लगाउन नपाउने विद्यार्थीहरुले पनि कुनै बाधा बिना परीक्षा दिन पाउने स्पष्ट पारेको छ। मन्त्रालयले परीक्षा दिन जाँदा प्रवेशपत्रका बोक्नुका साथै सही तरिकाले मास्क लगाउन,भौतिक दूरी कायम गर्न सम्भव भएसम्म साबुन पानीले हात वा स्यानीटाइजर प्रयोग गर्न अनुरोध गरको छ। खोप लगाएका तथा नलगाएका सबै विद्यार्थी परीक्षामा सामेल हुन पाउँछन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार