• बुधबार, ४ कात्तिक २०८३
  • images

    वरिष्ठ चर्चित हाँस्य कलाकार शम्भुराज थापाको निधन

    वरिष्ठ चर्चित हाँस्य कलाकार शम्भुराज थापाको निधन

    शनिबार, भदौ ५ २०७८
    शनिबार, भदौ ५ २०७८
    वरिष्ठ चर्चित हाँस्य कलाकार शम्भुराज थापाको निधन


    काठमाडौं ।  वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उहाँको निधन भएको कलाकार जीवन थापाले बताउनुभयो । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षको उमेरमा थापाको निधन भएको हो । थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका  थिए । चलचित्रहरू, विज्ञापनमा पनि उनीच देखिँदै आएका थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार