• शनिबार, १ कात्तिक २०८३
  • images

    जानौँ कोरोना खोप लगाएपछि कुनै असर देखिएन भने खोपले काम गर्छ कि गर्दैन?

    जानौँ कोरोना खोप लगाएपछि कुनै असर देखिएन भने खोपले काम गर्छ कि गर्दैन?

    शुक्रबार, भदौ ४ २०७८
    शुक्रबार, भदौ ४ २०७८
    जानौँ कोरोना खोप लगाएपछि कुनै असर देखिएन भने खोपले काम गर्छ कि गर्दैन?

    काठमाडौं । धेरैलाई कोरोना भाइरसविरुद्धको खोप लगाएपछि कुनै न कुनै असर देखा पर्छ तर, केही व्यक्तिलाई भने कुनै पनि असर नदेखिन सक्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनै पनि असर नदेखिएमा खोप काम गर्दैन भन्ने कुरा भम्र मात्र हो। खोप लगाएपछि कुनै पनि असरा नदेखिने कुरालाई खोपको प्रभावकारितासँग जोडेर हेर्न मिल्दैन। खोप लगाएपछि केही असर कसैमा देखिने र कसैमा नदेखिने हुन्छ। तर, यो दुबै अवस्थामा खोपले काम भने गर्छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार