• आइतबार, १४ भदौ २०८३
  • images

    एघार नर्स र चारजना मेडिकल अधिकृत सहित २३ जना स्वास्थ्यकर्मी माग (सूचना सहित)

    एघार नर्स र चारजना मेडिकल अधिकृत सहित २३ जना स्वास्थ्यकर्मी माग (सूचना सहित)

    २१ दिनभित्र आवेदन दिन सकिने

    बुधबार, साउन ७ २०८२
    बुधबार, साउन ७ २०८२
    एघार नर्स र  चारजना मेडिकल अधिकृत सहित २३ जना स्वास्थ्यकर्मी माग  (सूचना सहित)

    काठमाडौँ, ७ साउन । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ जना नर्स चार जना मेडिकल अफिसर सहित २३ जना स्वास्थ्यकर्मी माग गरेको छ । 


    सूचना अनुसार सिनियर रजिष्ट्रार कार्डियोथेरासिस तथा भास्कुलर सर्जरी आठौँ १ जना, सिनिएर रजिष्ट्रार प्रत्यारोपण शल्यचिकित्सक तथा हेपाटिको प्याङ्क्रीयाटो बिलिएरी सर्जरी आठौँ १ जना, रजिष्ट्रार ग्याष्ट्रोइन्टोरोलोजी आठौँ १ जना, रजिष्ट्रार रेडियोलोजी आठौँ १ जना, ल्याब टेक्निसियन पाँचौ ३ जना, हेमोडाइलासिस टेक्निसियन चौथो १ जना गरी २३ जना स्वास्थ्यकर्मी माग गरेको छ । 

    अस्पतालको सूचना अनुसार २१ दिन भित्र आवेदन दिन सकिने छ ।

    विस्तृत जानकारीको लागि अस्पतालको सूचना पाटी वा वेवसाइट मा हेर्न सकिने छ ।


    यस्तै अस्पतालले एक जना किड्नी ट्रान्सप्लान्ट मेडिसिनमा फेलोसिप कार्यक्रममा भर्ना खुलाएको छ ।

    एमडी इन्टरनल मेडिसिन गरी दुई वर्ष अनुभव भएकोले फेलोसिपको लागि आवेदन दिन सक्नेछन् । 
    हेरौँ सूचनाः 

    vacancy hotc.jpeg
    undefined

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार