• शुक्रबार, ३० असोज २०८३
  • images

    निर्वाचन आयोगका पूर्व आयुक्त इला शर्माको निधन

    निर्वाचन आयोगका पूर्व आयुक्त इला शर्माको निधन

    शनिबार, असार २८ २०८२
    शनिबार, असार २८ २०८२
    निर्वाचन आयोगका पूर्व आयुक्त इला शर्माको निधन

    काठमाडौँ, २८ असार । पूर्व निर्वाचन आयुक्त  इला शर्माको हृदयाघातका कारण निधन भएको छ। 

    उहाँको शनिबार ८:१० बजे  नर्भिक अस्पतालमा निधन भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।

    images

    उहाँका दुई छोरी हुनुहुन्छ । उहाँको आइतबार दाहसंस्कार गरिने छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार