• मंगलबार, ३ कात्तिक २०८३
  • images

    कर्णाली स्वास्थ्य  प्रतिष्ठानको  उपकुलपतिमा १४ जनाको आवेदन

    कर्णाली स्वास्थ्य  प्रतिष्ठानको  उपकुलपतिमा १४ जनाको आवेदन

    बुधबार, असार ११ २०८२
    बुधबार, असार ११ २०८२
    कर्णाली स्वास्थ्य  प्रतिष्ठानको  उपकुलपतिमा १४ जनाको आवेदन

    काठमाडौँ, ११ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि १४ जनाको आवेदन परेको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपतिको नाम सिफारिस समितिको सचिवालयमा मंगलबार ५ बजेसम्म १० जनाको आवेदन परेको हो।

    images

    कर्णालीमा आवेदन दिनेको नामावली:


    १. प्राडा श्रीकृष्ण गिरी
    २. प्राडा सेशनन्द सञ्जेल
    ३. डा पवजजंग रायमाझी
    ४. प्राडा प्रमोद कुमार सर्राफ
    ५.  प्राडा विजय अर्याल
    ६.  डा पुजन रोकाया
    ७.  डा लक्ष्मीनारायण सिंह
    ८.  डा एलिजा श्रेष्ठ
    ९.  डा डबलबहादुर धामी
    १०.  डा प्रमोद यादव
    ११.  डा विष्णु प्रसाद शर्मा
    १२.  डा कालु शर्मा सुवेदी
    १३.  डा उत्सव चापागाईं
    १४.  डा सूर्यमान मेन्याङ्बो

    प्रतिक्रिया दिनुहोस
    थप समाचार