• मंगलबार, ३ कात्तिक २०८३
  • images

    स्वास्थ्यकर्मीले  विदेशमा अध्ययन गर्न पाउने, ७ दिनभित्र  आवेदन दिनुपर्ने

    स्वास्थ्यकर्मीले  विदेशमा अध्ययन गर्न पाउने, ७ दिनभित्र  आवेदन दिनुपर्ने

    हेल्दीखबर
    आइतबार, भदौ २६ २०७९
    हेल्दीखबर
    आइतबार, भदौ २६ २०७९
    स्वास्थ्यकर्मीले  विदेशमा अध्ययन गर्न पाउने, ७ दिनभित्र  आवेदन दिनुपर्ने
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

     काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा मातहतका कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीका लागि छात्रवृत्तिमा वैदेशिक अध्ययनका लागि आवेदन खुलेको छ।
    भारतको सेन्ट्रल साइन्टिफीक इन्स्टुमेन्ट अर्गनाइजेसले आयोजना गर्न लागेको पोलीसीज अन बायोमेडिकल डिभाइस कोर्ष अध्ययनका लागि आवेदन दिन सकिने छ।  मन्त्रालयका अनुसार इच्छुक स्वास्थ्यकर्मीले सात दिन भित्र मन्त्रालयको प्रशासन शाखामा सम्पर्क गर्न सक्नेछन्।
    कोर्ष नोभेम्बर १४ देखि डिसेम्बर २ सम्म भारतमा संचालन हुनेछ। 055217317hhh.jpeg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार