• मंगलबार, ३ कात्तिक २०८३
  • images

    मानसिक अस्पतालको निर्देशकमा डा सुरज तिवारी नियुक्त 

    मानसिक अस्पतालको निर्देशकमा डा सुरज तिवारी नियुक्त 

    मंगलबार, जेठ ६ २०८२
    मंगलबार, जेठ ६ २०८२
    मानसिक अस्पतालको निर्देशकमा डा सुरज तिवारी नियुक्त 

    काठमाडौं, ६ जेठ । लगनखेलस्थित मानसिक अस्पतालको निर्देशकमा डा सुरज तिवारी नियुक्त हुनुभएको छ ।

    बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै डा. तिवारीलाई मानसिक अस्पतालको निर्देशकमा नियुक्त गरेको हो ।
     मंगलबार नवनियुक्त डा. तिवारीले अस्पतालमा पदभार ग्रहण गर्नुभएको छ ।
     डा. तिवारी यसअघि अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट मनोचिकित्सकका रुपमा कार्यरत हुनुहुन्थ्यो  ।

    images

    यसअघि अस्पतालको निर्देशकमा डा अनन्त अधिकारी हुनुहुन्थ्यो ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार