• बुधबार, ४ कात्तिक २०८३
  • images

    सार्वजनिक बिदामा पनि अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

    सार्वजनिक बिदामा पनि अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

    सोमबार, भदौ १७ २०८१
    सोमबार, भदौ १७ २०८१
    सार्वजनिक बिदामा पनि अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

    काठमाडौं, १७ भदौ । अवदेखि सार्वजनिक बिदाको दिनमा पनि ओपीडी लगायतका स्वास्थ्य सेवा सञ्चालन हुनेछन् ।  
    आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदामा पनि बहिरंग (ओपीडी) लगायतका स्वास्थ्य सेवा संचालन गर्न निर्देशन दिएको छ।


    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सार्वजनिक बिदाका दिनमा सरकारी स्वास्थ्य संस्था र अस्पतालमा बहिरंग सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले स्वास्थ्य संस्थालाई यस्तो निर्देशन दिएको हो। 

    images

    १६ भदौंमा स्वास्थ्य मन्त्रालयले  निर्णय गर्दै ओपीडी सेवा अनिवार्य रुपमा प्रवाह गर्न भनेको हो।  यसअघि ७ भदौंमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सरकारी स्वास्थ्य संस्था र अस्पतालमा बहिरंग सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

    हेरौँ सूचनाः 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार