• मंगलबार, ३ कात्तिक २०८३
  • images

    कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. राधिका थपलिया

    कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. राधिका थपलिया

    सोमबार, वैशाख ३१ २०८१
    सोमबार, वैशाख ३१ २०८१
    कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. राधिका थपलिया

    काठमाडौँ, ३१ बैशाख । कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा राधिका थपलिया नियुक्त भएकी छन् ।
     संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत २७ बैशाखको मन्त्रिपरिषद् बैठकले उनलाई कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    यो निर्णयसंगै त्यहा स्वास्थ्य सचिव रहेकी डा सुधा देवकोटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता भएकी छन् ।

    images


    एघारौँ तहकी डा थपलिया लामो समय कामविहीन थिईन । उनलाई केही साता अघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन ईकाई प्रमुखको जिम्मेवारी दिईएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार