• आइतबार, २ कात्तिक २०८३
  • images

    साहित्यकार परशु प्रधानको निधन

    साहित्यकार परशु प्रधानको निधन

    मंगलबार, चैत ६ २०८०
    मंगलबार, चैत ६ २०८०
    साहित्यकार परशु प्रधानको निधन


    काठमाडौँ, ६ फागुन । कथाकार परशु प्रधानको निधन भएको छ । उनको ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । निधन भएका प्रधानको आज पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने परिवारले उल्‍लेख गरेको छ ।

    २००० सालमा भोजपुरमा  जन्मिएका प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेर साहित्ययात्रा थालेका थिए। २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार