• शुक्रबार, ३० असोज २०८३
  • images

    पत्रकार अष्ठमान महर्जनको निधन  

    पत्रकार अष्ठमान महर्जनको निधन  

    हेल्दीखबर
    बिहीबार , पुस १२ २०८०
    हेल्दीखबर
    बिहीबार , पुस १२ २०८०
    पत्रकार अष्ठमान महर्जनको निधन  

    ललितपुर, १२ पुस । पत्रकार अष्ठमान किसी महर्जनको बिहीवार विहान निधन भएको छ 

    ऊनी वातावरण क्षेत्रमा क्रियाशिल पत्रकार हुन् ।
    पत्रकार महर्जन लामो समयदेखि फोक्सो र कलेजो रोगबाट पिडित थिए । उनको पार्थिव शरिर  आजै अत्येष्टि गरिने भएको छ ।

    images

    उनले पर्यावरण रेडियो(इसिआर एफएम)को स्थापना गरेर वातारण क्षेत्रमा  योगदान दिएका छन् ।


    २०६० साल माघ २१ देखि ललितपुरको गोदावरी बाँडेगाँउमा १०४.२ फ्रिक्वेन्सीबाट महर्जनले पर्यावरण रेडियो सञ्चालनमा ल्याएका थिए ।
      महर्जनले पर्यावरण टेलिभिजन समेत सञ्चालनमा ल्याएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार