• सोमबार, १५ भदौ २०८३
  • images

    कर्णाली स्वास्थ्य प्रतिष्ठानको रेक्टरका लागि तीन जनाको नाम सिफारिस

    कर्णाली स्वास्थ्य प्रतिष्ठानको रेक्टरका लागि तीन जनाको नाम सिफारिस

    हेल्दीखबर
    शुक्रबार, जेठ ५ २०८०
    हेल्दीखबर
    शुक्रबार, जेठ ५ २०८०
    कर्णाली स्वास्थ्य प्रतिष्ठानको रेक्टरका लागि तीन जनाको नाम सिफारिस

    काठमाडौ,५ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको  रेक्टर पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। 
    प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले  रेक्टरका लागि डा राजिव शाह, डा माया राई र डा अनुस्मृती पालको नाम सिफारिस गर्नुभएको छ।
    उपकुलपति डा रावलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई तीन जनाको नाम सिफारिस गर्नुभएको हो।
    मन्त्री बस्नेतले सिफारिस भएकामध्ये एक जनालाई रेक्टरमा नियुक्त गर्नुहुनेछ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार