• आइतबार, १ कात्तिक २०८३
  • images

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक, डाक्टर तथा नर्स गरी ३५ जनाका लागि अवसर

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक, डाक्टर तथा नर्स गरी ३५ जनाका लागि अवसर

    शनिबार, साउन ३० २०७८
    शनिबार, साउन ३० २०७८
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक, डाक्टर तथा नर्स गरी ३५ जनाका लागि अवसर

    काठमाडौँ  । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विभिन्न ११ विषयमा प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक सहित विभिन्न तहका नर्सिङ स्टाफहरु गरी ३५ जना करारमा लिने निर्णय गरेको छ । प्रतिष्ठानले आज सूचना प्रकाशित गर्दै २५ जना स्टाफ नर्स सहित विभिन्न विषयको प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि आवेदन माग गरेको हो ।
    प्रतिष्ठानले योग्यता पुगेका व्यक्तिले १५ दिन भित्र आवेदन गर्न समेत आव्हान गरेको छ ।suchana.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार