• शुक्रबार, ३० असोज २०८३
  • images

    शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको  निधन

    शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको  निधन

    हेल्दीखबर
    शनिबार, वैशाख २ २०८०
    हेल्दीखबर
    शनिबार, वैशाख २ २०८०
    शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको  निधन

     

    काठमाडौं ,२ वैशाख । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको सय वर्षको उमेरमा निधन भएको छ ।

    images

    उहाँको  किस्ट अस्पतालमा उपचारका क्रममा शनिबार बिहान निधन भएको हो ।


    श्वासप्रश्वासमा समस्या भएपछि केही दिनअघि राधादेवीलाई अस्पताल भर्ना गरिएको थियो ।

    परिवारले राधादेवीको जोशीको शवलाइ पनि अङ्गदानको लागि अस्पतालमा राख्ने जानकारी दिएको छ।

    शताब्दी पुरुष सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो  ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार