• आइतबार, १४ भदौ २०८३
  • images

    काठमाडौं क्यान्सर सेन्टरमा थाइराइड क्यान्सरको शल्यक्रिया सुरु

    काठमाडौं क्यान्सर सेन्टरमा थाइराइड क्यान्सरको शल्यक्रिया सुरु

    बुधबार, साउन २० २०७८
    बुधबार, साउन २० २०७८
    काठमाडौं क्यान्सर सेन्टरमा  थाइराइड क्यान्सरको शल्यक्रिया सुरु

     

    भक्तपुर । भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा शल्यक्रिया  सेवा सुरु भएको छ। सेन्टरमा हिजो पहिलो पटक थाइराइड क्यान्सर भएका बिरामीको सफल शल्यक्रिया भएको छ।अस्पतालमा ४८ वर्षीय एक पुरुषको थाइराइड क्यान्सरको सल्यक्रिया नाक, कान र घाँटी अंकोसर्जन डा.रिजेन्द्र योगलको टीमले गरेको हो।

    सर्जरी सेवाको विस्तारसँगै अस्पतालमा अब क्यान्सरका बिरामीले रेडिएसन र केमोथेरापीसँगै शल्यक्रिया सेवा पनि पाउने भएका छन्।
    उपचारका लागि आउने बिरामीलाई आवश्यक पर्ने सबै सेवा उपलब्ध गराउन सेवा विस्तार गरिएको सेन्टरका अध्यक्ष डा अञ्जनी कुमार झाले जानकारी दिनुभयो ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार