• शनिबार, १ कात्तिक २०८३
  • images

    महाराजगञ्ज चिकित्सा क्याम्पसमा २० जनालाई रोजगारीको अवसर

    महाराजगञ्ज चिकित्सा क्याम्पसमा २० जनालाई रोजगारीको अवसर

    ३५ दिन भित्र आवेदन दिनुपर्ने

    हेल्दीखबर
    सोमबार, मंसिर १९ २०७९
    हेल्दीखबर
    सोमबार, मंसिर १९ २०७९
    महाराजगञ्ज चिकित्सा क्याम्पसमा २० जनालाई रोजगारीको अवसर
    त्रिवि शिक्षण अस्पताल



    काठमाडौँ, १९ मंसिर । चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज चिकित्सा क्याम्पसमा विभिन्न विधामा उपप्राध्यापक माग भएको छ । 
    करार सेवाका लागि २० जना प्राध्यापकको माग भएको हो । 
    सूचना अनुसार अनोटोमी १ , पेडियाट्रिक १, एनेस्थेसियोलोजी २, न्यूरो सर्जन १, कार्डियो भास्कुलर एनेस्थसियोलोजीष्ट १, इन्टरनल मेडिसिन १, हेमाटो अंकोलोजी १, ओरल मेडिसिन, इएनटी, कार्डियोलोजी, क्लिनिकल फार्मेसी लगायत २० पदका लागि जनशक्ति माग भएको हो । 
    सूचना अनुसार सम्बन्धित व्यक्तिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
    हेरौसूचनाः 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार