काठमाडौँ, १५ मंसिर । पत्रकार नरेश सरार्फको आज बिहान निधन भएको छ ।
व्यायाम गर्दागर्दै हृदयघात भइ पत्रकार सरार्फको निधन भएको भएको हो ।
ह्दयघात भएपछि नारायणी अस्पताल विरगञ्ज ल्याउँदै गर्दा बाटोमै उहाँको निधन भएको थियो ।
पत्रकार सरार्फको शव नारायणी अस्पतालमा राखिएको छ ।