• शुक्रबार, ३० असोज २०८३
  • images

      बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.राजकुमार रौनियारको निधन

      बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.राजकुमार रौनियारको निधन

    हेल्दीखबर
    मंगलबार, साउन ३ २०७९
    हेल्दीखबर
    मंगलबार, साउन ३ २०७९
      बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.राजकुमार रौनियारको निधन

     काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति प्राडा राजकुमार रौनियारको मस्तिष्कघातका कारण निधन भएको छ।

    भारतमा रौनियारको निधन भएको हो।
      डा रौनियार केही दिन अघि मात्रै भारतमा आफन्त भेट्न जानुभएको थियो। 

    images

    डा रौनियारलाई पहिले देखि नै मधुमेह र मिर्गौलाको समस्या थियो ।

    पछिल्लो समय विशेष अदालतबाट सफाई पाएपछि उनले साउनको अन्तिमबाट प्रतिष्ठानको काममा फर्कने तयारी गर्नुभएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार