• शुक्रबार, ३० असोज २०८३
  • images

    काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी धर्मपत्नी प्रमिलाको निधन

    काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी धर्मपत्नी प्रमिलाको निधन

    हेल्दीखबर
    आइतबार, असार १२ २०७९
    हेल्दीखबर
    आइतबार, असार १२ २०७९
    काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी धर्मपत्नी प्रमिलाको निधन


    काठमाडौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप कुमार सुनुवारकी धर्मपत्नी प्रमिला सुनुवारको निधन भएको छ । 
    प्रमिलालाई राती साँढे एक बजे गाह्राे भएपछि घरका परिवारलाई उठाएर आफूलाई असाध्यै गाह्राे  भएको बताउनुभएको थियो । राती दुईबजे लगत्तै खिजिपलाटे अस्पतालमा पु¥याएपछि उहाँको निधन भएको हो । अस्पतालको बेडमा राख्दा उहाँको निधन भइसकेको थियो । खिजीकाती गाँउपालिकाका पूर्व अध्यक्ष बेदबहादुर रोकाले प्रमिलाको मृत्यु भएको जानकारी दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले नेता प्रदीप सुनुवारकी धर्मपत्नीको निधन भएको जानकारी दिनुभएको छ ।
    उहाँका श्रीमान र दुईछोरा हुनुहुन्छ । 
     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार