• आइतबार, १ कात्तिक २०८३
  • images

    स्वास्थ्य मन्त्री फेरिने,  विरोध खतिवडालाई फिर्ता बोलाइयो

    स्वास्थ्य मन्त्री फेरिने,  विरोध खतिवडालाई फिर्ता बोलाइयो

    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
    स्वास्थ्य मन्त्री फेरिने,  विरोध खतिवडालाई फिर्ता बोलाइयो

     काठमाडौं । स्वास्थ्य मन्त्री विरोध खतिवडालाई फिर्ता बोलाइने भएको छ।  नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा पठाएका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेसगै मन्त्री खतिवडा पनि फिर्ता हुनुहुनेछ।  समाजवादीको बैठकमा स्वास्थ्यमन्त्री विरोध खतिवडासहित नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएका ६ जनालाई फिर्ता बोलाउने निर्णय गरेको हो। 
     अब एमालेले स्वास्थ्य मन्त्रीमा नयाँ ब्यक्ति पठाउदै छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार