• शनिबार, १ कात्तिक २०८३
  • images

    डाक्टरले नटेरेको स्वास्थ्य मन्त्रीको आरोप 

    डाक्टरले नटेरेको स्वास्थ्य मन्त्रीको आरोप 

    हेल्दीखबर
    बुधबार, मंसिर २२ २०७८
    हेल्दीखबर
    बुधबार, मंसिर २२ २०७८
    डाक्टरले नटेरेको स्वास्थ्य मन्त्रीको आरोप 

    काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्य मन्त्रालयले खटाएको स्थानमा चिकित्सकहरु जान नमानेको आरोप लगाउनुभएको छ। 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको दुई दिने समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रिक्त दरबन्दी भएको ठाउमा खटाउदा पनि चिकित्सकले अटेर गरेको बताउनुभयो। मन्त्रालयसँग अस्पतालमा आवश्यक दरबन्दी नभएको भन्दै खतिवडाले भएको दरबन्दीमा समेत  चिकित्सक जान नमानेको गुनासो पोख्नुभयो। खतिवडाले चिकित्सकले  दुर्गममा बसेर काम गर्नसमेत नमानेको आरोप लगाउनुभयो। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार