• बुधबार, ४ कात्तिक २०८३
  • images

    सवारी दुर्घटनामा घाइते राप्रपा नेताको निधन

    सवारी दुर्घटनामा घाइते राप्रपा नेताको निधन

    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
    सवारी दुर्घटनामा घाइते राप्रपा नेताको निधन

     काठमाडौं । सवारी दुर्घटनामा घाइते  राप्रपा नेताको निधन भएको छ।  खोटाङका राप्रपा जिल्ला नेता तथा पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको आज उपचारको क्रममा निधन भएको हो ।
    खोटाङमा सवारी दुर्घटनामा परी घाइते हुनुभएका श्रेष्ठको काठमाडौंको न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उहाँको ५८ वर्षको उमेरमा निधन भएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार