• आइतबार, १४ भदौ २०८३
  • images

    कलेजो प्रत्यारोपणसंगै गीत-संगीतमा डा. रमेश सिंह भण्डारी

    कलेजो प्रत्यारोपणसंगै गीत-संगीतमा डा. रमेश सिंह भण्डारी

     आफ्नै शब्द संगीतमा नयाँ गीत 'धन्यवाद' सार्वजनिक

    हेल्दीखबर
    शनिबार, वैशाख १७ २०७९
    हेल्दीखबर
    शनिबार, वैशाख १७ २०७९
    कलेजो प्रत्यारोपणसंगै गीत-संगीतमा डा. रमेश सिंह भण्डारी

    काठमाडौं। त्रिवि शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ कलेजो प्रत्यारोपणविद डा रमेश सिंह भण्डारीले नयाँ गीत सार्वजनिक गर्नुभएको छ।डा भण्डारीले आफ्नै यूट्यूब च्यानलमा गीत सार्वजनिक गर्नुभएको छ।डा. भण्डारीको शब्द रहेको धन्यवाद बोलको गीत शनिबार सार्वजनिक गर्नुभएको हो।उक्त गितमा संगीत पनि  उहाँकै रहेको छ। 

     डा. भण्डारी बिरामीको उपचारपछि फुर्सद मिलेको समयमा गीत लेख्ने, गाउने तथा संगीत भर्ने, गीतार बजाउँने समेत गर्नुहुन्छ । 

    शनिबार सार्वजनिक गरेको गीतको शब्द र गायन पनि डा. भण्डारीको हो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार