• आइतबार, १४ भदौ २०८३
  • images

    म्याक्स अस्पतालमा डाक्टर भीमसिंह तिंकरीको कलेजो प्रत्यारोपण सफल

    म्याक्स अस्पतालमा डाक्टर भीमसिंह तिंकरीको कलेजो प्रत्यारोपण सफल

    हेल्दीखबर
    बुधबार, माघ १९ २०७८
    हेल्दीखबर
    बुधबार, माघ १९ २०७८
    म्याक्स अस्पतालमा डाक्टर भीमसिंह तिंकरीको कलेजो प्रत्यारोपण सफल

    काठमाडौँ ।  डा.भीम सिंह तिकंरीको कलेजो प्रत्यारोपण सफल भएको छ । भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा उहाँको  कलेजो प्रत्यारोपण भएको हो ।डा तिंकरीले  फेसबुकमा आफ्नो कलेजो प्रत्यारोपण सफल भएको जानकारी दिनुभएको हो। डा तिंकरीलाई आफ्नै छोरा देवाशिषले कलेजो दान गर्नुभएको हो। उहाँले दुई साता अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अवकाश लिनु भएको थियो।
     
     दिल्लीस्थित म्याक्स अस्पतालका प्रमुख कलेजो प्रत्यारोपणविज्ञ डा सुभाष गुप्ताको टोलीले कलेजो  प्रत्यारोपण गरेको छोराले आफूलाई कलेजो दान दिएको उहाँले जानकारी दिनुभएको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार