काठमाडौ । लोकसेवा आयोगले स्वास्थ्य समूहका विभिन्न पदमा खुला,आन्तरिक प्रक्रियाबाट पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।
आज एक सूचना जारी गर्दै आयोगले अहेब चौथो तह,जुनियर मेडिकल रेकर्डर लगायतका पदमा विज्ञापन खुलाएको हो । विस्तृत जानकारीका लागि लोकसेवा आयोगद्धारा प्रकाशित गोरखापत्र दैनिकमा हेर्न सकिन्छ ।
हेरौंसूचनाः


