काठमाडौं । प्रदेश एकमा विभिन्न पदमा स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर आएको छ।
विभिन्न स्वास्थ्य कार्यक्रमहरुको लागि प्रदेश एक स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य निरीक्षक ७ जना, हेल्थ असिष्टेन्ट ७ जना र ल्याब असिष्टेन्ट ७ जना माग गरेको हो । सूचना अनुसार चैत १८ गतेसम्म दरखास्त दिन सकिनेछ ।
हेरौंसूचनाः
