काठमाडौं,चैत १४ गते । नेपालमा ४० लाख मात्रा साइनोभेक खोप आएको छ ।
चीन सरकारको सहयोगमा नेपालमा ४० लाख मात्रा खोप आएको हो ।
शनिबार ३५ लाख खोप आएको थियो । त्यस्तै सोमबार थप पाँचलाख मात्रा कोरोनाविरुद्धको साइनोभेक खोप आएको छ । यसअघि ३५ लाख र आज पाँचलाख साइनोभेक खोप आयो,स्वास्थ्य सेवा विभाग अन्र्तगत आपूर्ति विमाग प्रमुख डा.सुरेन्द्र चौरसियाले भन्नुभयो,“यो खोप चीन सरकारको सहयोगमा आएको हो ।”