• शनिबार, १ कात्तिक २०८३
  • images

    नेपाली सेनामा नर्स,डाक्टर सहित ८६ स्वास्थ्यकर्मीलाई स्थायी रोजगारीको अवसर

    नेपाली सेनामा नर्स,डाक्टर सहित ८६ स्वास्थ्यकर्मीलाई स्थायी रोजगारीको अवसर

    एक महिनाभित्र आवेदन दिइसक्नुपर्ने

    हेल्दीखबर
    सोमबार, चैत १४ २०७८
    हेल्दीखबर
    सोमबार, चैत १४ २०७८
    नेपाली सेनामा नर्स,डाक्टर सहित ८६ स्वास्थ्यकर्मीलाई स्थायी रोजगारीको अवसर

    काठमाडौ । नेपाली सेनाले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ । सेनाले सूचना प्रकाशित गर्दै ८६ पदमा स्वास्थ्यकर्मी माग गरेको हो । 
    सेनाले स्थायी रोजगारीको रुपमा स्वास्थ्यकर्मी माग गरेको हो । 
     आज एक सूचना जारी गर्दै स्वास्थ्यका विभिन्न पदमा दरखास्त माग गरेको हो । सूचना अनुसार एमविविएस चिकित्सक खुला र अन्य गरी ५० जना, डेन्टल ५,सैनिक उपचारिका (नर्स) १८ जना , ल्याब टेक्निसियन,फर्मासिष्ट,रेडियोलोजिष्ट लगायत ८६ पदमा स्थायी रोजगारीका लागि दरखास्त माग गरेको छ । दरखास्त एक महिनाभित्र दिन सकिनेछ । विस्तृत जानकारीको लागि आजको गोरखापत्र हेर्न सकिनेछ । 
    पुरुषको हकमा २९ वर्ष र महिलाको हकमा ३० वर्ष ननाघेको हुनुपर्नेछ । 
    हेरौंसूचनाः

    Nepal-Army-Vacancy-for-Officer-Level-Technical-Positions-2079.pngNepal-Army-Vacancy-for-Officer-Level-Technical-Positions-2079-1.png

    images

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार