काठमाडौं । नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)को अध्यक्षमा बसन्त श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। संघको दशौँ रास्ट्रिय महाधिवेशनबाट श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो। महाधिवेशनबाट शोभा गौतम वरिष्ठ उपाध्यक्ष,ध्रुवकुमार पोखरेल उपाध्यक्षमा गणेश श्रेष्ठ, माइकल देवकोटा र सञ्जय साह निर्वाचित हुनुभएको छ। यस्तै महासचिवमा श्याम ओली,सचिवमा गोपालप्रसाद गौतम, कोषाध्यक्षमा कल्पना पाण्डे सह कोषाध्यक्षमा छिरिङ डोमा शेर्पालाई निर्वाचित हुनुभएको छ ।