• शनिबार, १ कात्तिक २०८३
  • images

    नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको पहिलो अधिवेशन सम्पन्न

    नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको पहिलो अधिवेशन सम्पन्न

    अध्यक्षमा भुसाल र महासचिवमा अधिकारी निर्वाचित

    हेल्दीखबर
    आइतबार, फागुन २९ २०७८
    हेल्दीखबर
    आइतबार, फागुन २९ २०७८
    नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको पहिलो अधिवेशन सम्पन्न

     काठमाडौं । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा  महेन्द्र भुसाल निर्वाचित हुनुभएको छ।
    संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। यस्तै संघको वरिष्ठ उपाध्यक्षमा मनिष दवाडी, उपाध्यक्षहरुमा इन्द्र नेपाल योञ्जन प्रदेश १, अभिशेक रोगन मधेश प्रदेश, बिक्रम अधिकारी बागमती, हेमन्त श्रेष्ठ गण्डकी, थमबहादुर अधिकारी लुम्बिनी, कान्तप्रसाद सुवेदी कर्णाली, कृष्ण राज ढुँगाना सुदूरपश्चिममा निर्वाचित हुनुभयो। यस्तै संघको महासचिवमा होम प्रसाद अधिकारी, सचिवमा धीरज मैनाली, कोषाध्यक्षमा प्रकृति आचार्य निर्वाचित हुनुभएको छ। यसैगरी संघको सदस्यहरुमा समिर शर्मा, लवेन्द कुँवर, वर्षा कोइराला, मञ्जु दाहाल, हेम विडारी, देवेश कर्ण, ब्रह्म शंकर चाैधरी र श्रेयशध्वज जोशी  निर्वाचित हुनुभयो। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार