काठमाडौ । सरकारी अस्पतालले दुईजना नर्स सहित पाँचजना स्वास्थ्यकर्मी माग गरेको छ ।
काभ्रे भकुण्डेवेसीस्थित मेथिनकोट अस्पतालले एक सूचना जारी गर्दै दुईजना नर्स,एकजना रेडियोग्राफर,एकजना फार्मेसी सहायक र एकजना सहायक कम्युटर पदमा दरखास्त मागेको छ ।
इच्छुकले चैत आठ गतेभित्र आवेदन दिन सक्नेछन् ।
हेरौंसूचनाः
