• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्य कार्यालयले माग्यो जनस्वास्थ्य अधिकृत, ७ दिन भित्र आवेदन दिनुपर्ने

    स्वास्थ्य कार्यालयले माग्यो जनस्वास्थ्य अधिकृत, ७ दिन भित्र आवेदन दिनुपर्ने

    हेल्दीखबर
    बुधबार, फागुन १८ २०७८
    हेल्दीखबर
    बुधबार, फागुन १८ २०७८
    स्वास्थ्य कार्यालयले माग्यो जनस्वास्थ्य अधिकृत, ७ दिन भित्र आवेदन दिनुपर्ने

    काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले करार सेवामा नियुक्तिका लागि जनस्वास्थ्य अधिकृत  माग गरेको छ । 
    स्वास्थ्य कार्यालयले सूचना प्रकाशन गरी सातौँ तहका लागि  एक जना जनस्वास्थ्य अधिकृत माग गरेको हो । 
    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले ७ दिनभित्र स्वास्थ्य कार्यालय रामेछापमा आवदेन दिनसक्ने सूचनामा भनिएको छ ।    1646187261692.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार