मार्च ३ सम्म आवेदन दिइसक्नुपर्ने
काठमाडौ । तिलगंगा आँखा प्रतिष्ठानले चारजना आँखा रोग विशेषज्ञ (सिनिएर अप्थाल्मोलोजिष्ट) माग गरेको छ ।
आज एक सूचना प्रकाशित गर्दै प्रतिष्ठानले चार जना आँखारोग विशेषज्ञ माग गरेको हो ।
नौ तहका लागि प्रतिष्ठानले आिँखा रोग विशेषज्ञ माग गरेको हो ।
प्रतिष्ठानले तीनजना हेटौडाका लागि र एकजना विशेषज्ञ भक्तपुरका लागि माग गरेको जनाएको छ ।
प्रतिष्ठानले मार्च तीनसम्म व्यक्तिगत विवरण सहित आवेदनका दिन आग्रह गरेको छ । आवेदन प्रतिष्ठानको इमेल hr_vacancy@tilganga.org मा दिन सकिनेछ ।
हेरौंसूचनाः
