काठमाडौं । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. शोभा खत्रीको निधन भएको छ। खत्रीको आइतबार निधन भएको हो। यसअघि डा. खत्रीले प्रसुतीगृह थापाथलीमा मेडिकल अफिसर, कन्सल्ट्यान्ट, डेपुटी डाइरेक्टरका रुपमा जिम्मेवारीमा हुनुहुन्थ्यो।
डा. खत्री प्रसुती तथा स्त्रीरोग समाजकी सिनियर सदस्य समेत हुनुहुन्थ्यो।