• बिहीबार , ५ कात्तिक २०८३
  • images

    प्रदेश दुईमा ठूलो संख्यामा स्वास्थ्यकर्मी माग

    प्रदेश दुईमा ठूलो संख्यामा स्वास्थ्यकर्मी माग

     पुस २२ सम्म आवेदन दिन सकिने

    हेल्दीखबर
    मंगलबार, पुस १३ २०७८
    हेल्दीखबर
    मंगलबार, पुस १३ २०७८
    प्रदेश दुईमा ठूलो संख्यामा स्वास्थ्यकर्मी माग

     काठमाडौं । प्रदेश २ मा विभिन्न तह र पदमा चिकित्सक,नर्स,अनमी,रेडियोग्राफर  लगायतका पदमा रोजगारीको अवसर आएको छ। प्रदेश २ अन्तरगत मिर्चैया नगरपालिका सिराहाले  गाइनोकोलोजी,एमडिजिवि सर्जरी एक जना , ओटि नर्स केहि ,एनेस्थेसिया असिस्टेन्ट केही,रेडियोग्राफर केही, अनमी केही र महिला स्विपर केही पदको लागि दरखास्त आह्वान गरेको छ। सम्बन्धित ब्यक्तिले पुस २२ सम्म आबेदन दिन सक्नेछन् । हेरौंसूचना:mirchaiya.png

    प्रतिक्रिया दिनुहोस
    थप समाचार