काठमाडौ । बागमती प्रदेश लोकसेवा आगोले आन्तरिक तथा खुला तथा समावेशीतर्फ स्वास्थ्य सेवामा विभिन्न पदमा दरखास्त माग गरेको छ ।
लोकसेवा आयोगका अनुसार हेल्थ असिष्टेन्ट,स्टाफ नर्स,बायोमेडिकल टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक लगायतका पदमा आवेदन दिन सकिन्छ ।
आयोगका अनुसार २४ जना स्वास्थ्य तथा भेटेरिनरी र्फ माग गरेको छ ।
हेरौंसूचनाः