• आइतबार, १४ भदौ २०८३
  • images

     स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाको जिम्मा डा. संगीता मिश्रलाई  

     स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाको जिम्मा डा. संगीता मिश्रलाई  

    हेल्दीखबर
    बुधबार, मंसिर २२ २०७८
    हेल्दीखबर
    बुधबार, मंसिर २२ २०७८
     स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाको जिम्मा डा. संगीता मिश्रलाई  

    काठमाडौं । यसअघि परोपकार,प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा निर्देशकको रुपमा कार्यरत डा संगीता मिश्रले आजदेखी  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ।  
    परोपकार  अस्पतालकी निर्देशक डा मिश्रलाई  सोमबार थापाथलीबाट बिदाइ गरिएको थियो।  मिश्रालाइ निमित्त निर्देशक डा. अमिर बाबू श्रेष्ठसहित अस्पतालका कर्मचारीहरुले बिदाई गरेका थिए। 
    स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा महत्त्वपूर्ण महाशाखाको रुपमा लिइन्छ। 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार