काठमाडौ । लुम्बिनी प्रदेश,स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले ठूलो संख्यामा स्वास्थ्यकर्मी मागेको छ ।
लुम्बिनी प्रदेश अन्र्तगत वृथ्वी चन्द्र अस्पताल रामग्राम नवलपरासीले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको हो ।
आज सोमबार सूचना प्रकाशित गर्दै अस्पतालले वरिष्ठ चिकित्सक देखि स्टाफ नर्स लगायतका पदमा दरखास्त आहान गरेको छ ।
सूचना अनुसार कन्सलटेन्ट फिजिसियन एक जना, मेडिकल अधिकृत तीन जना डेन्टल सर्जन एक जना, हेल्थ असिष्टेन्ट एक जना, रेडियोग्राफर एक जना, ल्याब टेक्निसियन एकजना, स्टाफ नर्स एकजना, ल्याब असिष्टेन्ट एक जना र फार्मेसी सहायक एकजना गरी ११ जना स्वास्थ्यकर्मी माग गरिएको छ ।
इच्छुकले सातदिन भित्र दरखास्त दिनसक्नेछन् ।
हेरौंसूचनाः
