काठमाडौ । एक सरकारी अस्पतालमा फिजिसियन, गाइनोकोलोजिष्ट, रेडियोलोजिष्ट,पेडियाट्रिसियन, मेडिकल अधिकृत तथा नर्सिङ अधिकृत सहित ११ जना स्वास्थ्यकर्मीका लागि रोजगारी खुलेको छ ।
जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।
एक सूचना जारी गर्दै केन्द्रले विभिन्न तहमा ११ जना स्वास्थ्यकर्मी माग गरेको हो।
इच्छुक उम्मेद्वारले कात्तिक १२ गतेसम्म दरखास्त बुझाइसक्नुपर्ने छ।
हेरौं सूचनाः
