• आइतबार, १४ भदौ २०८३
  • images

    अस्ट्राजेनेका कोभिड खोप क्यान्सर उपचारमा प्रयोग गरिने

    अस्ट्राजेनेका कोभिड खोप क्यान्सर उपचारमा प्रयोग गरिने

    शनिबार, भदौ १९ २०७८
    शनिबार, भदौ १९ २०७८
    अस्ट्राजेनेका कोभिड खोप क्यान्सर उपचारमा प्रयोग गरिने


    युनिभर्सिटी अफ अक्सफोर्ड एन्ड अस्ट्राजेनेका कोभिड–१९ खोपले थेरापी गर्नुपर्ने क्यान्सरलाई पनि उपचार पद्धतीको विकास गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । यस विषयमा जनावरमा गरिएको परीक्षणले आसातीत नतिजा देखाएको छ । अक्सफोर्डको जेनर इन्सटिच्यूट र लुडविङ इन्सटिच्यूटका अन्वेषकहरुले दुई डोजको थेरापी गर्न सकिनेगरी ढाँचा तयार पारेका छन् । यो प्रविधिले कोभिड–१९ को खोपलाई समावेश गरेको छ । यो खोप यसै वर्ष मानिसमा परीक्षण गरिने छ ।
    यो पहिले मुसामा परीक्षण गरिएको थियो । यो परीक्षणको अवधिमा टियुमर सानो भएको र आयू लम्बिएको छ । महामारीको सुरुको समयमा खोपमाथिको अनुसन्धानको विकास हुदै आइरहेको छ । वैज्ञानिकहरु र सरकारहरुले यो भन्दा पहिले गरिएभन्दा बढी तीव्र दरमा उपचार पद्धती विकास गरेको बताएका छन् ।
    ठूलै संशाधानका साथ खोप पत्ता लगाउने काम भयो जसले भाइरसलाई रोक्ने काम गरेको छ । कोभिड महामारीको समयमै मेसेन्जर आरएनए प्रविधि देखिएको थिएन । यो पहिले उत्पादनको बजारीकरण भएकै थिएन । उनीहरुले आफ्नो सफलता माने । यस किसिमबाट अन्य रोगहरु जस्तै क्यान्सरबाट उम्कने अवस्था देखियो । अक्सफोर्ड खोपले यसको विकासको मुद्रिकरण गर्ने सोच बनाएको छ भने कोभिड–१९ को खोपबाट भेक्टर दुवै बनाउने सोँच बनाएको छ । ब्लूम्वर्ग डटकमबाट

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार