• आइतबार, १ कात्तिक २०८३
  • images

    गायक तथा कलाकार प्रशान्त तामाङको निधन

    गायक तथा कलाकार प्रशान्त तामाङको निधन

    आइतबार, पुस २७ २०८२
    आइतबार, पुस २७ २०८२
    गायक तथा कलाकार प्रशान्त तामाङको निधन

    काठमाडौँ, २७ पुस । इन्डिएन आइडिएल विजेता तथा प्रसिद्ध गायक प्रशान्त तामाङको निधन भएको छ ।

    उहाँको दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँको निधनप्रति शुभचिन्तकहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

    images

    इन्डियन आइडल जित्न सफल तामाङ नेपालमा समेत चर्चित हुनुहुन्छ ।  ४३ वर्षीय तामाङको निधन हृदयघातका कारण भएको हो । 
    उहाँले गाएका नेपाली गीतहरु पनि चर्चित छन् । उहाँले गोर्खा पल्टन, किन मायामा, अनागलो यो मायाको, धडकन भित्र, पहिचान – लडाइँको जस्ता चलचित्रमा अभिनय समेत गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार