• बिहीबार , २९ असोज २०८३
  • images
    images

    कर्मचारीको महङ्गी भत्ता पाँच हजार, बढेन तलब

    कर्मचारीको महङ्गी भत्ता पाँच हजार, बढेन तलब

    बिहीबार , जेठ १५ २०८२
    बिहीबार , जेठ १५ २०८२
    कर्मचारीको महङ्गी भत्ता पाँच हजार, बढेन तलब

    काठमाडौँ, १५ जेठ । सरकारले कर्मचारीको महङ्गी भत्ता पाँच हजार पुर्याएको छ ।

    तलब बढ्ने  भनिएतापनी श्रोत नभएका कारण पहिले दिदै आएको दुई हजार भत्तालाई बढाउएर पाँच हजार पुर्याएको हो ।

    images

    आज अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनीधिसभामा बजेट बक्तव्य प्रस्तुत गर्दै सम्पूर्ण कर्मचारीको भत्ता पाँच  हजार पुर्याउनु भएको हो । 

    बढेको भत्ता आगामी साउन महिनादेखि लागू हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार