• सोमबार, १५ भदौ २०८३
  • images

    मेडिकल काउन्सिलको विशेष परीक्षा चैत २१ र २२ गते हुने

    मेडिकल काउन्सिलको विशेष परीक्षा चैत २१ र २२ गते हुने

    शुक्रबार, फागुन ९ २०८१
    शुक्रबार, फागुन ९ २०८१
    मेडिकल काउन्सिलको विशेष परीक्षा चैत २१ र २२ गते हुने

    काठमाडौं, ९ फागुन । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत २१ र २२ गते हुने भएको छ। 
    काउन्सिलले आज सूचना जारी गर्दै अनलाइन आवेदन फारामका लागि सूचना जारी गरेको छ। 

    परीक्षाका लागि  फागुन ९ गतेदेखि फागुन २८ गतेसम्म दरखास्त बुझाउनुपर्नेछ। बिलम्ब शुल्क तिरेर   फागुन २९ र चैत १ गते फाराम भर्न पाइनेछ। 

    फाराम काउन्सिलको  exam.nmc.org.np  मा दिइएको निर्देशन बमोजिम भर्न भनिएको छ। अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला हुने बताइएको  । अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नहुने पनि उल्लेख छ।

    Capture-1740111787.JPG

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार