• बुधबार, ४ कात्तिक २०८३
  • images

    कार्यक्रम उद्घाटन गर्दा अर्थमन्त्री पौडेल र पोखराका मेयर घाइते 

    कार्यक्रम उद्घाटन गर्दा अर्थमन्त्री पौडेल र पोखराका मेयर घाइते 

    हेलिकप्टरबाट काठमाडौं ल्याइयो

    शनिबार, फागुन ३ २०८१
    शनिबार, फागुन ३ २०८१
    कार्यक्रम उद्घाटन गर्दा अर्थमन्त्री पौडेल र पोखराका मेयर घाइते 

    पोखरा ३ फागुन । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य एक कार्यक्रम उद्घाटनका क्रममा घाइते हुनुभएको  छ । उहाँहरुलाइ थप  उपचारका लागि काठमाडौं ल्याइएको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उहाँहरु घाइते हुनुभएको थियो ।लगत्तै उहाँहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उहाँहरुको उपचार  कीर्तिपुरस्थित बर्न अस्पताल हुने छ ।अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार